खल्तीमा राजीनामा बोकेका मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भने, अप्ठेरो परे हामी राजीनामा दिन्छौं

काठमाडौं । केही मुख्य मन्त्री र स्थायी समितिमा रहेका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले पार्टीको निर्णय अनुसार अघि बढन सुझाव दिएका हुन् । स्थायी कमिटी बैठकमा राजीनामा माग भएपछिको परिस्थितिबारे छलफल गर्नका लागि बोलाइएको बैठकमा केही मन्त्री, केही … Continue reading खल्तीमा राजीनामा बोकेका मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भने, अप्ठेरो परे हामी राजीनामा दिन्छौं